डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काठमाडौँ / नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले विद्युत निर्यातका लागि गरेको वार्तामा सहमति जुट्न नसक्दा सम्झौता हुन सकेन । प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) भएको बार्तामा बिक्री दरमा सहमति...