काठमाडौँ / नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।  जसअनुसार बैंकले चुक्तापुँजीको कुल...