डिशहोमको The Strings Show को फाइनल प्रतियोगिता

डिशहोमको The Strings Show को फाइनल प्रतियोगिता

अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७ (अर्काइभ बाट)
  • डिशहोमको The Strings Show को फाइनल प्रतियोगिता

    काठमाडौं/ डिशहोमले सुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिताThe Strings को फाईनल प्रतियोगिता हुन लागिरहेको छ । 

    images
    images

    दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ । १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुनेछ । 

    प्रतिस्पर्धीहरु क्रमस शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो । फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ ।

    प्रतियोगिहरु मध्य वाट विजेताको छौनट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको ख्यतष्लन को आधारमा गरिनेछ । निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनुहुनेछ । प्रतियोगिलाई ख्यतभ गर्ने तरिकाको वारेमा थप जानकारीका लागि DishHome को आधिकारीक Facebook Page मा गएर हेर्न सकिन्छ ।

    डिशहोमले सुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिता त्जभ क्तचष्लनक मा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो । 

    विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् ।

    ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।

    साताको लोकप्रीय