यस्तो देखियो भक्तपुरमा बिस्का जात्रा, हेर्नुस् तस्बिरमा 

यस्तो देखियो भक्तपुरमा बिस्का जात्रा, हेर्नुस् तस्बिरमा 

अर्थ डबली
आइतवार, चैत २९ २०७७
अर्थ डबली
आइतवार, चैत २९ २०७७ (अर्काइभ बाट)
  • यस्तो देखियो भक्तपुरमा बिस्का जात्रा, हेर्नुस् तस्बिरमा 

    भक्तपुर / भक्तपुरको साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा शनिबार साँझ टौमढीस्थित ङातापोल मन्दिर परिसरमा भैल खः तानातान गरी सुरु भएको छ । भक्तपुरमा यो जात्रा आठ रात नौ दिन धुमधामका साथ मनाइन्छ ।

    images
    images

    Biska jatra.JPG

    ghode jatra1.JPG

    biska jatra 3.JPG

    Biskajatra2.JPG

    Biskajatra3.JPG

    तस्वीर : लक्ष्मी गारु, रासस

    साताको लोकप्रीय