स्टान्डर्ड चाटर्ड बैंकको कम्पनी सचिव भण्डारीद्वारा पद बहाली 

स्टान्डर्ड चाटर्ड बैंकको कम्पनी सचिव भण्डारीद्वारा पद बहाली 

अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८
अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८ (अर्काइभ बाट)
  • स्टान्डर्ड चाटर्ड बैंकको कम्पनी सचिव भण्डारीद्वारा पद बहाली 

    काठमाडौँ / स्टान्डर्ड चाटर्ड बैंक लिमिटेडको कम्पनी सचिव गोपी कृष्ण भण्डारीले पद बहाली गरेका छन् । भण्डारीले यही बैशाख १७ गतेदेखि पद बहाली गरेको बैंकले जानकारी दिएको हो ।

    images
    images

    बैंकको सञ्चालक समितिको ४१० औं बैठकले रिक्त रहेको कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

    साताको लोकप्रीय