कृषिमा कोरोना कहरः बोटमै कुहिन थाले किसानका गोलभेडा

कृषिमा कोरोना कहरः बोटमै कुहिन थाले किसानका गोलभेडा

अर्थ डबली
बुधवार, बैशाख २९ २०७८
अर्थ डबली
बुधवार, बैशाख २९ २०७८ (अर्काइभ बाट)
  • कृषिमा कोरोना कहरः बोटमै कुहिन थाले किसानका गोलभेडा

    दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो । तस्वीर : दीपक बोहरा/ रासस

    images
    images

    साताको लोकप्रीय