नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतदेखि एकिकृत कारोबार गर्ने 

नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतदेखि एकिकृत कारोबार गर्ने 

अर्थ डबली
सोमवार, असार २१ २०७८
अर्थ डबली
सोमवार, असार २१ २०७८ (अर्काइभ बाट)
  • नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतदेखि एकिकृत कारोबार गर्ने 

    काठमाडौँ / नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गरी एकिकृत कारोबार शुरु गर्ने भएको छ ।

    images
    images

    कम्पनीले नेपाल राष्ट्र बैंकबाट यही असार १५ गते अन्तिम स्वीकृति र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते कम्पनी गाभ्ने स्वीकृति पाएसँगै एकिकृत कारोबार शुरु गर्ने मिति तय गरेको हो । 

    नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलियाका अनुसार असार २७ गतेदेखि कम्पनीले एकिकृत रूपमा वित्तीय कारोबार शुरू गर्ने भएको हो । 

    साताको लोकप्रीय