अमेरिकी डलरको भाउ बढ्यो, अरु देशको मुद्राको विनिमयदर कति छ ? हेर्नुस्

अमेरिकी डलरको भाउ बढ्यो, अरु देशको मुद्राको विनिमयदर कति छ ? हेर्नुस्

अर्थ डबली
शुक्रवार, असार २५ २०७८
अर्थ डबली
शुक्रवार, असार २५ २०७८ (अर्काइभ बाट)
  • अमेरिकी डलरको भाउ बढ्यो, अरु देशको मुद्राको विनिमयदर कति छ ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको विनिमयदर बृद्धि भएको छ । यो दिन अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८४ पैसा रहेको छ ।

    images
    images

    हिजो बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ०९ पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ ६० पैसा रहेकोमा आज सामान्य बढेको हो । 
    विस्तृत हेर्नुस् तालिकामा

    binimaya.JPG

    साताको लोकप्रीय