अमेरिकी १ डलरको भाउ ११९.०९ रुपैयाँ, अन्य मुलुकहरुको कति ? हेर्नुस् विनिमयदर 

अमेरिकी १ डलरको भाउ ११९.०९ रुपैयाँ, अन्य मुलुकहरुको कति ? हेर्नुस् विनिमयदर 

अर्थ डबली
मंगलवार, असार २९ २०७८
अर्थ डबली
मंगलवार, असार २९ २०७८ (अर्काइभ बाट)
  • अमेरिकी १ डलरको भाउ ११९.०९ रुपैयाँ, अन्य मुलुकहरुको कति ? हेर्नुस् विनिमयदर 

    काठमाडौं/ नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकको मुद्रा विनिमयदर तोकेको छ । आज मंगलबार  असार २९ गते अमेरिकी डलर १ को खरिदमा ११९.०९ नेपाली रुपैयाँ तथा विक्रिीदर ११९.६२ रुपैयाँ रहेको छ ।

    images
    images

    यस्तैगरी युरो १ को खरिदमा १४१.०७  रुपैयाँ विक्रीदर १४१.७९ रुपैयाँ रहेको राष्ट्र बैंकको विवरणमा छ । 


    अष्ट्रेलियन डलर १ को खरिदमा ८८.८२ रुपैयाँ विक्रीदर ८९.२७ रुपैयाँ रहेको छ । यस्तै, क्यानेडियन डलर ९५.२८ रुपैयाँ विक्रीदर ९५.७६ रुपैयाँ रहेको छ । सिँगापुर डलर १ को खरिदगर्दा ८८.०६ विक्री दर ८८.५१ रहेको छ । 


    यस्तैगरी साउथ कोरियन वन १ को खरिदमा १०.३७ रुपैयाँ विक्रीदर १०.४३ रुपैयाँ रहेको छ । 

    यस्तै राष्ट्र बैंकले तोकेको अन्य मुलुकका विनिमयदर यस्तो छ ः 

    साताको लोकप्रीय