सुनचाँदीको मूल्यमा सामान्य गिरावट 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट 

अर्थ डबली
आइतवार, साउन १० २०७८
अर्थ डबली
आइतवार, साउन १० २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट 

    काठमाडौँ /आइतबार  सुनको भाउ तोलामा १००  रुपैयाँले घटेको छ ।  
    आइतबार प्रतितोला ९२ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन गत शुक्राबार भने ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनमा १०० रुपैँयाले गिरावट आएको छ ।
     

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । गत शुक्रबार यो सुनको मूल्य ९१ हजार ६०० रुपैँया थियो । 

    यता, चाँदीको भाउ भने  तोलामा १० रुपैयाँले घटेको छ । गत शुक्रबार  एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २७० रुपैयाँमा कारोबार हुनेछ । 

     

    साताको लोकप्रीय