बडवाईजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा जी ई फेस्ट गर्ने

बडवाईजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा जी ई फेस्ट गर्ने

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • बडवाईजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा जी ई फेस्ट गर्ने

    काठमाडौँ / बडवाईजरले जी.ई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टार सँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ ।

    images
    images

    महामारीपछि मौन रहेको उद्योगलाई यस सांगितिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको छ । यस फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ । 

    साथै अन्य कलाकारहरुमा ओएसिस थापा, प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य रहेका छन् । नेपाली संगीत प्रेमीमाझ चर्चित बेक्चाले यहि कार्यक्रमद्धारा पहिलो पटक आफ्ना श्रोता सामु आउँदैछन् । 
    इभेन्टको प्रवेश शुल्क रु.५०० तोकिएको छ भने विषेश गरि आई एम् ई एप बाट पनि गर्न सकिने छ । 

    बिहान ११ः३० बजे प्रवेश गर्न सकिने यस कार्यक्रममा आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरु पनि हुनेछन् ।

    साताको लोकप्रीय