बिजबजारको अधिकृत व्यापार साझेदारमा साइन्टिफिक विजनेश हव

बिजबजारको अधिकृत व्यापार साझेदारमा साइन्टिफिक विजनेश हव

अर्थ डबली
शुक्रवार, माघ ७ २०७८
अर्थ डबली
शुक्रवार, माघ ७ २०७८ (अर्काइभ बाट)
  • बिजबजारको अधिकृत व्यापार साझेदारमा साइन्टिफिक विजनेश हव

    काठमाडौँ / जे चाहिन्छ, त्यो पाइन्छ भन्ने नाराका साथभर्खरै सञ्चालनमाआएको बिजबजार इकमर्स प्लेट फर्मको बागमतीविशेष प्रदेश (काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाहरू) को अधिकृत व्यापार साझेदारमा साइन्टिफिक विजनेश हव प्रा.लि. नियुक्त भएको छ । 

    images
    images

    यस सम्बन्धी सम्झौतापत्रमाबिजबजार र साइन्टिफिक विजनेश हवप्रा।लि। बीचहालै हस्ताक्षर भएको छ ।
    उक्त सम्झौतापत्रमाबिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रीब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक विजनेश हवकातर्फबाट प्रमुखकार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन् ।

     यस क्षेत्रमा साइन्टिफिक विजनेश हवप्रा।लि। ले बिजबजारको व्यापार विस्तार तथाव्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ । बिजबजारले देशका७७ वटै जिल्लाहरूबाट आफ्नो सेवाप्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमाआफ्ना अधिकृत व्यापार साझेदारहरू नियुक्त गरिसकेको छ ।

     

    साताको लोकप्रीय