गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३ लाखको मृत्यु दावी भुक्तानी 

गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३ लाखको मृत्यु दावी भुक्तानी 

अर्थ डबली
शुक्रवार, असार १७ २०७९
अर्थ डबली
शुक्रवार, असार १७ २०७९ (अर्काइभ बाट)
  • गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३ लाखको मृत्यु दावी भुक्तानी 

    काठमाडौँ / गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ

    images
    images

    इन्स्योरेन्स कम्पनीले जिल्ला सर्लाही,लालबन्दी नगरपालिका वडा नं.०१ बसोबास गर्ने आफ्ना बीमित चन लाल मोक्तानको मृत्यु दावी वापत उक्त रकम हस्तानतरण गरेको हो । 

    उक्त रकम कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले बीमितका इच्छाइएको व्यक्ति सितामाया मोक्तानलाई चेक हस्तान्तरण गरेका हुन् । 

    चन लाल मोक्तानको क्यान्सर रोग बाट मृत्यु भएको थियो । कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए ।

    साताको लोकप्रीय