आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? 

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? 

अर्थ डबली
आइतवार, मंसिर १८ २०७९
अर्थ डबली
आइतवार, मंसिर १८ २०७९ (अर्काइभ बाट)
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३० रुपैयाँ ४२ पैसा, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९७ रुपैयाँ र सिङ्गापुरे डलर एकको खरिदमा ९६ रुपैयाँ १० पैसा र बिक्रीमा ९६ रुपैयाँ ५५ पैसा रहेको छ । 

    images
    images

    यसैगरी जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन १८ रुपैयाँ ४८ पैसा र बिक्रीमा १८ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा रहेको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय