कृषि तथा पशुपन्क्षी मन्त्रालयलाई ५८ अर्ब ९८ करोड बजेट बिनियोजन

कृषि तथा पशुपन्क्षी मन्त्रालयलाई ५८ अर्ब ९८ करोड बजेट बिनियोजन

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • कृषि तथा पशुपन्क्षी मन्त्रालयलाई ५८ अर्ब ९८ करोड बजेट बिनियोजन

    काठमाडौँ / आगामी आर्थिक वर्ष २०८०/८१ मा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट बिनियोजन गरिएको छ । 

    images
    images

    अर्थमन्त्री रामशरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै मन्त्रालयलाई ५८ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका हुन् । 

    नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षती रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।

    यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । 

    साताको लोकप्रीय