बजेट २०८०/८१: गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

बजेट २०८०/८१: गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • बजेट २०८०/८१: गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

    काठमाडौँ / सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
     
    अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

    images
    images

    साताको लोकप्रीय