images
images

कोरियन वन १०० को ९.९७, युरो १ को खरिददर १४३.७२, युआन १८.१३ पैसा, अमेरिकी डलर कति पुग्यो ?

कोरियन वन १०० को ९.९७, युरो १ को खरिददर १४३.७२, युआन १८.१३ पैसा, अमेरिकी डलर कति पुग्यो ?

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • कोरियन वन १०० को ९.९७, युरो १ को खरिददर १४३.७२, युआन १८.१३ पैसा, अमेरिकी डलर कति पुग्यो ?
    images
    images

    काठमाडौं/  नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा रहेको छ ।

    विक्रीदर १३२ रुपैयाँ ७६ रुपैयाँ रहेको छ । यस्तैगरी युरो १ को खरिददर १४३ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर ८५ रुपैयाँ ५३ पैसा, सिँगापुरे डलर ९७ रुपैयाँ ८१ पैसा, चाइनिज युआ १८ रुपैयाँ १३ पैसा रहेको छ ।

    यस्तै, तपाई खाडी मुलुकहरुको मुद्रा सटही गर्दै हुनुहुन्छ भने साउदीको रियाल ३५ रुपैयाँ २३ पैसा, कतारी रियाल ३६ रुपैयाँ २५ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ ४८ पैसा, कुवेती दिनार ४२८ रुपैयाँ ७६ पैसा, र बहराइन ३५० रुपैयाँ ५६ पैसा रहेको छ।

     
    यस्तै जापनिज येन १० रुपैयाँको ९ रुपैयाँ ०६ पैसा, कोरियन वन १०० को ९ रुपैयाँ ९७ पैसा हुन आउँछ ।

    अन्य मुलुकहरुको यस्तो छ मुद्रा बिनिमयदर विवरणः 

     

    Fixed By Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
     
    Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
     
    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.16 132.76
     
    EUR (European Euro)
    1 143.72 144.38
     
    GBP (UK Pound Sterling)
    1 167.66 168.42
     
    CHF (Swiss Franc)
    1 149.98 150.66
     
    AUD (Australian Dollar)
    1 85.53 85.92
     
    CAD (Canadian Dollar)
    1 97.56 98.00
     
    SGD (Singapore Dollar)
    1 97.81 98.26
     
    JPY (Japanese Yen)
    10 9.06 9.10
     
    CNY (Chinese Yuan)
    1 18.13 18.22
     
    SAR (Saudi Arabian Riyal)
    1 35.23 35.39
     
    QAR (Qatari Riyal)
    1 36.25 36.42
     
    THB (Thai Baht)
    1 3.78 3.79
     
    AED (UAE Dirham)
    1 35.98 36.15
     
    MYR (Malaysian Ringgit)
    1 28.48 28.61
     
    KRW (South Korean Won)
    100 9.97 10.02
     
    SEK (Swedish Kroner)
    1 12.12 12.18
     
    DKK (Danish Kroner)
    1 19.29 19.37
     
    HKD (Hong Kong Dollar)
    1 16.85 16.93
     
    KWD (Kuwaity Dinar)
    1 428.76 430.70
     
    BHD (Bahrain Dinar)
    1 350.56 352.15

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार