images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १३६ रुपैयाँ ०३ पैसा र बिक्री मूल्य १३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ७२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७० पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९  पैसा कायम भएको छ ।

    यसैगरी, थाई भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ । 

    दक्षिण कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८  पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ सय ४३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ६२ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिदर ३ सय ५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३ सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार