कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पिउने पानी तथा जुस वितरण

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पिउने पानी तथा जुस वितरण

शुक्रवार, भाद्र २२ २०८०
शुक्रवार, भाद्र २२ २०८०
  • images
    कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पिउने पानी तथा जुस वितरण
    images

    काठमाडौं/  कामना सेवा विकास बैंकले उर्लाबारीस्थित राधा कृष्ण मन्दिर र बिराटनगरमा कृष्ण जन्माष्टमी रथ यात्रामा आएका भक्तजनहरुलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ ।

    images
    images


    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ २० र २१ गते उक्त कार्यक्रम गरेको हो । 
     
    सो दिन दुवै स्थानमा हजारौ भक्तजनहरुले भगवान श्रीकृष्णको दर्शन गर्ने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र बिराटनगर शाखा कार्यलयहरुले उक्त पानी तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

    बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार