images
images

नारायण थापाका ‘कल्पित’ का दुई कृति बिमोचन

नारायण थापाका ‘कल्पित’ का दुई कृति बिमोचन

आइतवार, भदौ २४ २०८०
आइतवार, भदौ २४ २०८०
  • नारायण थापाका ‘कल्पित’ का दुई कृति बिमोचन

    लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्धारा लिखित दुई कृतिहरु शनिबार बिमोचन भएका छन् । 

    images
    images

    शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि कृतिहरु सार्वजनिक गरिएको हो । 

    शनिबार थापाका दुई कृति चाँदनीु उपन्यास तथा कथा संग्रह उल्टो म को बिमोचना गरिएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरुले थप इट्टा थप्ने काम गरेको बताए । 

    उक्त कमर्यक्रममा थापाद्धारा रचित दुई गितहरु समेत सार्वजनिक गरिएको थियो । कौसिमा हेरेर र मूल्य त पाहिन्छ बोलका दुई गितहरु सार्वजनिक गरिएको हो ।

    ग्रिन भ्यालि समाजका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा बरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार