चर्चित समाचार
  • एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

    सोमवार, भदौ २५ २०८०
    सोमवार, भदौ २५ २०८०
  • एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

    काठमाडौँ / नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गए राति अचानक हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको उनको उपचारको क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।  एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

    पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ साल यता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । अहिले नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार