चर्चित समाचार
  • कामना सेवा विकास बैङ्क र एटिक ग्रुपबिच मर्चेन्ट सम्झौता, ग्राहकहरूलाई विशेष छुट

    कामना सेवा विकास बैङ्क र एटिक ग्रुपबिच मर्चेन्ट सम्झौता, ग्राहकहरूलाई विशेष छुट

    मंगलवार, असोज २ २०८०
    मंगलवार, असोज २ २०८०
  • कामना सेवा विकास बैङ्क र एटिक ग्रुपबिच मर्चेन्ट सम्झौता, ग्राहकहरूलाई विशेष छुट

    काठमाडौँ / कामना सेवा विकास बैङ्क र एटिक ग्रुपबिच मर्चेन्ट सम्झौता भएको छ । असोज २ गते मङ्गलबार आयोजिक एक कार्यक्रमकाबिच कामना सेवा र एटिकबिच सम्झौता भएको हो ।

    सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौँ महानगरपालिका –३० ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

    बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैङ्कले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार