images
images

लाभांश घोषणाको निर्णय जानकारी नगराएपछि आत्मनिर्भर लघुवित्तको कारोबार रोक्का

लाभांश घोषणाको निर्णय जानकारी नगराएपछि आत्मनिर्भर लघुवित्तको कारोबार रोक्का

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • लाभांश घोषणाको निर्णय जानकारी नगराएपछि आत्मनिर्भर लघुवित्तको कारोबार रोक्का
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । तोकिएको समयभित्र लाभांश घोषणासम्बन्धी निर्णयबारे जानकारी नगराएपछि नेप्सेले उक्त लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो । 

    नेप्सेले कम्पनीलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत निर्देशन दिएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणासम्बन्धी निर्णय गरेको थियो । 

    कम्पनीले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।सो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार