images
images

एल.जी. फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ, रिओपनिङ्गको अवसरमा विशेष छुट विशेष छुट पाइने

एल.जी. फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ, रिओपनिङ्गको अवसरमा विशेष छुट विशेष छुट पाइने

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • images
    images
    एल.जी. फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ, रिओपनिङ्गको अवसरमा विशेष छुट विशेष छुट पाइने

    काठमाडौँ / चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल. जी. ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल.जी. ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरू जस्तै एइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिस्नर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामाग्रीहरू उपलब्ध छन् । राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एल.जी.ब्राण्डको पहिलो शोरुम हो ।  

    images
    images

    ग्राहकहरूले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरूबाट यहाँ भएका बिद्युतिय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् । यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ । थप जानकारीका लागि ग्राहकहरूले फोन गर्न सक्ने कम्पनीको भनाइ छ । 

    यस एल. जी. शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ । साथै प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टेनेन्स (पिएमएस)को पनि व्यवस्था गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार