images
images

डिशहोम फाइवरनेटको ‘कनेक्सनको दोब्बर उत्सव’ अफर, उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

डिशहोम फाइवरनेटको ‘कनेक्सनको दोब्बर उत्सव’ अफर, उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • images
    images
    डिशहोम फाइवरनेटको ‘कनेक्सनको दोब्बर उत्सव’ अफर, उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

    डिशहोम फाइवरनेटले आफ्नो ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ ।डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना ग्राहकहरूका लागि यस्तो सुविधा ल्याएको हो । 

    images
    images

    यो चाडवाडको मौसममा सो योजनामार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अब ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनेछन् । 

    उक्त अफर अन्तर्गत हाम्रा ग्राहकहरूले सुलभ मूल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनुहुनेछ भन्नेमा विश्वास रहेको कम्पनीले जनाएको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधैँ तत्पर रहेको छ । 

    ग्राहकहरूले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानिछानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल छ। डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरू नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रमा फोन गरेर लिन सकिन्छ । 

    कम्पनीका अनुसार उल्लेखित योजना अन्तर्गत डिशहोम फाइवरनेट जडान जडान गर्ने ग्राहकहरूले निम्न बमोजिमको ब्यान्डविथ शुलभ मूल्यमा पाउन सकिनेछः 

    ५०ं५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र रु. ७,८९८ (भ्याट बाहेक)मा जडान गर्न सकिने । 

    ७५ं७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मूल्यमा मात्र रु. ८,७५९ (बाहेक) मा जडान गर्न सकिने ।

    १००ं१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै  १०० एमबीपीएसको मुल्यमा मात्र रु. ९,६९८ (भ्याट बाहेक)मा जडान गर्न सकिने ।

    १५०ं१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मुल्यमा मात्र रु. ७,८९८ (भ्याट बाहेक)मा जडान गर्न सकिने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार