images
images

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबिच सम्झौता, ग्राहकले के–के पाउछन् सुविधा ?

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबिच सम्झौता, ग्राहकले के–के पाउछन् सुविधा ?

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबिच सम्झौता, ग्राहकले के–के पाउछन् सुविधा ?

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । 

    images
    images

    सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तै Groceries- 2% ,Liquor- 2% to 10 %, Frozen Foods- 3% to 5 %, Dairy & Fresh Products- 2 %, Personal Care -3 %, Household Items -5 % to 12% and Garments -20 % to 25 % छुट प्रदान गरिएको छ । यसबाट बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार