images
images

अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १७ पैसा पुग्यो, कतारी रियालदेखि अन्य मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १७ पैसा पुग्यो, कतारी रियालदेखि अन्य मुद्रालाई कति पर्ला ?

शनिवार, असोज १३ २०८०
शनिवार, असोज १३ २०८०
  • अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १७ पैसा पुग्यो, कतारी रियालदेखि अन्य मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३३ रुपैयाँ १७ पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ४२ पैसा पुगेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार