images
images

सि.जी. इलेक्ट्रोनिक्सद्वारा प्रमुख डिलरहरूलाई दुवई भ्रमण

सि.जी. इलेक्ट्रोनिक्सद्वारा प्रमुख डिलरहरूलाई दुवई भ्रमण

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    सि.जी. इलेक्ट्रोनिक्सद्वारा प्रमुख डिलरहरूलाई दुवई भ्रमण

    काठमाडौँ / सि.जी इलेक्ट्रोनिक्सले प्रमुख डिलरहरूलाई पाँच दिने बैदेशिक भ्रमण गराएको छ । नेपालका प्रमुख डिलरहरूको सहभागीता रहेको भ्रमण टोलीले पाँच दिनसम्म दुवईको भ्रमण गरेका हुन् ।  
    पोखराका न्यु साउण्ड एण्ड भिजनका प्रोप्राईटर मनहोर श्रेष्ठले सि.जी. इलेक्ट्रोनिक्सप्रति आभार व्यक्त गर्दै यस्ता किसिमका भ्रमणहरूले डिलरहरूको मनोबल उच्च हुने तथा आगामी दिनहरूमा कम्पनीले यस्ता किसिमका भ्रमणहरू निरन्तर गरिरहनेछ भन्ने कुरामा विश्वस्त रहेको जानकारी दिए । 

    images
    images

    प्रत्येक वर्ष नेपालभरीका डिलरहरूलाई मनोरञ्जन प्रदान गर्नुको साथ साथै ब्राण्डका प्रवद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ साथै परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सि.जी. इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरूलाई दुवई भ्रमणमा लगिएको कुरा विज्ञप्तिमा समावेश गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार