images
Logo
images
images
images

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • images
    images
    हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ७७ हजार २३९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति असोज १८ गतेले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौँ आवेदन दिन सक्नेछन्। 

    कम्पनीले तोकेको उक्त अवधिमा कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणका लागि शेयर विक्री गर्ने जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार