images
images

सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घट्यो, कति छ आजको मूल्य ?

सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घट्यो, कति छ आजको मूल्य ?

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घट्यो, कति छ आजको मूल्य ?

    काठमाडौँ / नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, १ लाख १४ हजार १ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख १३ हजार १ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ मात्रै घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ८० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार