images
images

तिहारपछि खुलेको बजारमा सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कति पुग्यो ?

तिहारपछि खुलेको बजारमा सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कति पुग्यो ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • तिहारपछि खुलेको बजारमा सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारपछि खुलेको बजारमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । कार्तिक २७ गते सोमबार प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ तिहारपछि अर्थात मंसिर १ गतेसम्म बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजावी सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँ रहेकोमा बढेर १ लाख १४ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला ९० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ रहेकोमा बढेर आज १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार