images
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारकै मूल्यमा आज सुनचाँदीको कारोबार गर्न सकिनेछ । यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १४ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । 

    images
    images

    त्यस्तै, आज चाँदीको भाउसमेत स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार