images
images

सुन प्रतितोला ५ सय रुपैयाँले महँगियो, कतिमा हुँदैछ कारोबार ?

सुन प्रतितोला ५ सय रुपैयाँले महँगियो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • सुन प्रतितोला ५ सय रुपैयाँले महँगियो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा सुनचाँदीको भाउ महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले महँगिएको हो । सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १६ हजार २ सय रुपैयाँ पुगेको छ ।

    images
    images

    त्यस्तै, १ लाख १५ हजार १ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ आज बढेर १ लाख १५ हजार ६ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यता, चाँदीको भाउ समेत प्रतितोला पाँच रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ५५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार