images
images

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो । 

    images
    images
    images
    images

    सभाले बैंकको चुक्ता पूँजी चौध अर्ब आठ करोड ९९ लाख ८० हजार १२५ रुपैँया बराबरकोको ४.२१ प्रतिशतका दरले हुने रु. ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैंया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार