चर्चित समाचार
  • आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन, कहिलेदेखि सुरु होला कारोबार ?

    आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन, कहिलेदेखि सुरु होला कारोबार ?

    बुधवार, मंसिर ६ २०८०
    बुधवार, मंसिर ६ २०८०
  • आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन, कहिलेदेखि सुरु होला कारोबार ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधवार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ४८७.७५ रुपैयाँ कायम भएको छ । 

    नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५२९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

    यही समायोजित मूल्यलाई आधार मानेर बिहीवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार