जलवायु परिवर्तनका कारण पछिल्लो समय वन माहुरी लोप हुने अवस्थामा पुगेको छ । यो तस्वीर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञको तारापुर क्षेत्रको आँपको रुखमा बसेको वन माहुरी हो । राजेन्द्रप्रसाद पनेरु खिचेका हुन् ।
Enter your email address and we will send you a link to reset your password.