काठमाडौं/ निजी क्षेत्र उत्साहित रहेको नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् राजधानीमा एक कार्यक्रममा सम्बोधन गर्दै निजी क्षेत्रका साथीहरूसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन काम गरिरहेको बताए ।
उनले व्यावसायिक वातावरण सहज बनाउन हामीले गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा छलफल गरिरहेको उल्लेख समेत गरे ।
अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित हुनुहुन्छ, नेता थापाले बताए । हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौँ।’
अब सुधारको रफ्तार बढाउनुपर्छ, उनले भने ।