images
images

आकाशियो सुनचाँदीको मूल्य, कति पुग्यो ?

आकाशियो सुनचाँदीको मूल्य, कति पुग्यो ?

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • आकाशियो सुनचाँदीको मूल्य, कति पुग्यो ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । 

    images
    images

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ भने १ लाख १५ हजार ७ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १६ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । 

    यसैगरी चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुँदै आएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार