images
images

रेकर्ड मूल्यबाट प्रतितोला २ हजार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड मूल्यबाट प्रतितोला २ हजार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • रेकर्ड मूल्यबाट प्रतितोला २ हजार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य रेकर्ड मूल्यबाट घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    त्यस्तै, तेजावी सुन १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुनेछ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ रहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार