images
images

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

    images
    images

    मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बढेर १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ घटेर आज १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ५ सय रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ८० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार