images
Logo
images
images
images

प्रभु क्यापिटल र क्रिमसन हस्पिटलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

प्रभु क्यापिटल र क्रिमसन हस्पिटलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • प्रभु क्यापिटल र क्रिमसन हस्पिटलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छुट समझौता गरेको छ । 

    सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन  हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् । 

    सम्झौता बमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा न.पा, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छूट पाउने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार