images
images

सुनको भाउ बढ्दा घट्यो चाँदीको भाउ, प्रतितोला कति ?

सुनको भाउ बढ्दा घट्यो चाँदीको भाउ, प्रतितोला कति ?

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • सुनको भाउ बढ्दा घट्यो चाँदीको भाउ, प्रतितोला कति ?

    काठमाडौँ / स्थानीय बजारमा आज मङ्गलबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।

    images
    images

    यसअघि छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको छ भने १ लाख १७ हजार २ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख १७ हजार ७ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँबाट घटेर १ हजार ४ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार