images
images

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

    images
    images

    मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा बुधबार बढेर १ लाख १९ हजार रुपैयाँ पुगेको हो । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको भाउ १ लाख १७ हजार ४ सय ५० रुपैयाँ थियो । 

    यता, चाँदीको भाउ समेत बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज एकै दिन १५ रुपैयाँले बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार