images
images

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / आज शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

    images
    images

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेकोमा बढेर १ लाख १९ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १ लाख १८ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ बढेर १ लाख १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बढेर १ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार