images
images

सुनको भाउ बढ्दा सस्तियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ बढ्दा सस्तियो चाँदी, प्रतितोला कति ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • सुनको भाउ बढ्दा सस्तियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला एक सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

    images
    images

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन १ लाख १९ हजार २ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख १९ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार