images
images

दोर्दी खोला जलविद्युतको बार्षिक साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?

दोर्दी खोला जलविद्युतको बार्षिक साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • दोर्दी खोला जलविद्युतको बार्षिक साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?
    images
    images

    काठमाडौँ / दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गरेका छन ।

    कम्पनीले पुस २९ गते, आइतबार साधारण सभा आयोजना गरेको हो । कम्पनीको साधारण सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँमा बिान साढे ८ बजे शुरु हुनेछ । 

    दोर्दी खोलाको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने भएका छन । यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार