काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ शङ्खुमा कृषकले गरेको सुन्तलाखेतीमा पहेँलपुर भएर पाकेका सुन्तला ।
पछिल्लो समय सुन्तला पाकेर बगैँचा पहेँलपुर हुनै लाग्दा फलमा कीरा लागेर खस्ने र बोट सुक्ने समस्याले उत्पादनमा कमी आएकोले किसान चिन्तित बनेका छन् ।
तस्बिर : पेमा लामा/रासस