images
images

आजको मौसम पूर्वानुमानः कुन प्रदेशमा कस्तो छ ?

आजको मौसम पूर्वानुमानः कुन प्रदेशमा कस्तो छ ?

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • आजको मौसम पूर्वानुमानः कुन प्रदेशमा कस्तो छ ?

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । 


    विभागको अनुसार देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

     आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू=भागमा मौसम सामान्यतया सफा रहनेछ।

    राती स् कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

     
    भोलि शुक्रबार

    दिउँसोस् कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    रातीः  सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

     शनिबार

    दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    रातीः सुदूर(पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश लगायत  कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

     
    देशभरिको तापक्रम  चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार