images
images

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ५.२६३ लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ५.२६३ लाभांश घोषणा, बोनस र नगद कति ?

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ५.२६३ लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

    images
    images

    कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

    प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार