images
images

माघ सांस्कृतिक महोत्सवमा आकर्षक थारु नृत्य (तस्बिरहरू)

माघ सांस्कृतिक महोत्सवमा आकर्षक थारु नृत्य (तस्बिरहरू)

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • माघ सांस्कृतिक महोत्सवमा आकर्षक थारु नृत्य (तस्बिरहरू)
    images
    images

    थारु कल्याणकारी सभा दाङको आयोजनामा घोराहीमा भएको माघ सांस्कृतिक महोत्सव– २०८० मा सख्या थारु नाच देखाउँदै गढवा गाउँपालिका–७ घोराहाका थारु महिला पुरुष ।

    यो नाचमा २० जना महिला आफ्नो पहिरनमा सजिएका नाचेका छ्न् भने ३ जना पुरुष मादल बजाउँदै नाचेका छ्न् ।  माघीमा थारु समुदायको महत्त्वपूर्ण नाचको रूप लिइन्छ ।

    मघौटा नृत्यमा थारु महिला

    थारु कल्याणकारी सभा दाङको आयोजना घोराहीमा भएको माघ सांस्कृतिक महोत्सव–२०८० मा थारु महिला मघौटा नृत्य देखाउँदै ।  यो नाच माघीमा विशेष मानिन्छ  ।  

    0.JPG

    महोत्सवमा थारु नृत्य
    दाङको घोराहीमा थारु कल्याणकारी सभा दाङ देउखरीको आयोजनामा दाङको घोराही शुक्रबारबाट सञ्चालन भएको माघ सांस्कृतिक  महोत्सव– २०८० मा थारु गीत ‘सखिरे हो’ मा नृत्य गर्दै कलाकार । 

    3.JPG

    महोत्सवमा थारु झाँकी
    थारु कल्याणकारी सभा दाङ देउखरीको आयोजनामा दाङको घोराही शुक्रबारबाट सञ्चालन भएको माघ सांस्कृतिक महोत्सव– २०८० को अवसरमा घोराही बजारमा थारु समुदायद्वारा निकालिएको झाँकी ।

    Jhaki.JPG

    थारु कल्याणकारी सभा दाङ देउखरीको आयोजनामा दाङको घोराही शुक्रबारबाट सञ्चालन भएको माघ सांस्कृतिक महोत्सव– २०८० को अवसरमा घोराही बजारमा थारु समुदायले पदयात्रासमेत गरेका थिए । 

    2.JPGतस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार